GJM President Bimal Gurung Paying His Respects To Gorkhaland Martyrs At An Undisclosed Location
आज दिनांक १७ जून २०२० को साँझ ७ बजे गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्री बिमल गुरुङ ज्युले विगत गोर्खाल्याण्ड आन्दोलनकालमा शहीद भएका सम्पूर्ण शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। विगत १७ जुन २०१७ मा भएको शहीदहरु सँगै भर्खरै चीन अनि भारतको सिमानामा भएको झडपमा शाहदत प्राप्त गर्ने बिर सैनिकहरूलाई पनि तिनले सम्झना गरेका छन्। गोर्खाल्याण्डको निम्ति आफू अन्तिम श्वास सम्म लडने प्रतिवद्धता जाहेर गरेका छन्।
No comments:
Post a Comment