Breaking

Sunday, 16 June 2019

गोर्खा जनमुक्ति मोर्चाको दिल्ली एन॰सि॰आर॰ शाखाको तत्वावधानमा दिल्ली





गोर्खा जनमुक्ति मोर्चाको दिल्ली एन॰सि॰आर॰ शाखाको तत्वावधानमा दिल्ली



गोर्खा जनमुक्ति मोर्चाको दिल्ली एन॰सि॰आर॰ शाखाको तत्वावधानमा दिल्ली स्थित जन्तरमन्तर परिसरमा पश्चिम बंगाल राज्य सरकार अनि बंगाल पुलिस प्रसाशन द्वारा संविधान र कानुनलाई कुल्चँदै आम जनमानसलाई प्रताडित गरिरहेको बिरोधमा सत्तारुढ तृणमुल सरकारको बिरूद्ध धर्ना प्रदर्शन जारी छ।

दार्जिलिङ्ग जिल्ला पुलिस द्वारा ममता बैनर्जीको पार्टी द्वारा सुनियोजित ढंगले २०१७सालको आन्दोलन अवधि घटेको घटनाहरूको मुद्दा मनपरी लगाइन्दैछ आन्दोलनकारीहरुको गर सम्पत्ति कुडकी गरिरहेको छ, जेल बन्दिहरूलाई मुद्दा माथि मुद्दा थोप्दै जेलमा सडाएर छुट्टै राज्य गोर्खाल्याण्ड मांग लाई सदा सदाको निम्ति ममता सरकार कुल्चने दुष्प्रयास गरिरहेका छन् । एकापट्टी हाम्रै अनुहार भएका तर जातिको बिरोधमा भित्रभित्रै जाति र माटो मास्ने काम गरिरहेका बिनय/अनित खेमाले गणतन्त्रको ढोल पिटिरहेका छन् भने गाउँ घरमा को को चाहिँ उनिहरूको बिरोध गर्दैछन् त्यसमाथि आँखा गाडेर बसेका छन् अनि पुलिस प्रशासन कहाँ सरकारको गलत नितिको बिरोध गर्ने आम नागरिकहरूको घर घर पुलिस र भाडाको गुण्डा लगाएर आफ्नै खट्टामा बञ्चरो हान्दैछन् ।





Welcome To our channel Today News.

For all the latest and worldwide news, please do subscribe our channel.We promote any other brand or channel.

Growing by subscribe, like, comment & share.



TODAY NEWS WhatsApp Group Invite - https://goo.gl/twSLDv

TODAY NEWS Google Plus - https://goo.gl/dArpF5

TODAY NEWS Blogspot - https://goo.gl/VQxshV

TODAY NEWS Twitter -  https://goo.gl/GRnFvG

TODAY NEWS Pinterest - https://goo.gl/XRLgQj

TODAY NEWS Instagram - https://goo.gl/YUUxGm

No comments:

Post a Comment

Adbox