Breaking

Saturday, 6 April 2019

Bandana Rai And State Of WB || Supreme Court Delhi





Bandana Rai And State Of WB || Supreme Court Delhi





ममता ले पहाड़ मा जीत हासील गर्नु को मतलब हो हामी लाखौ गोर्खा हरू मेची पारी जानु हो अनी पहाड़ मा बंगलादेशी भर्नु यो तितो सत्य हो यो बिनय अनित र अमर राई त ममता को मोहारा मात्र हो खेल त सबै ममता ले खेलदै छ



यो पाली भोट टी .एम .सी लाई दिने त ???

हामीले टी .एम. सी भोट दियेर जितायो भने पहाड़ मा अन .आर .सी को जरुरत नै पर्दैन



मैले पहाड़ मा जनता हरूलाई बी . जे .पी लाई भोट दिनु भनेर यो पोस्ट लेखेको होइन

तारा पहाड़ को जनताले टी .एम .सी लाई जितायो भने के के हुन्छ भोट पछी ????



सब भन्दा पहिला हामी लाखौव गोर्खाली को नाम भोटर लिस्ट बाटा काटीन्छ

हर सुख सुभीदा बंगालीले पाको हुन्छ हामी चै तै कटोरा मा मात्र सीमित रहने छ

हजारो गोर्खा को घर जल्ने छ कुड़की हुने छ

अनी यो कताई न भुलनु होला हाम्रो आमा छोरी चेली को बलात्कार बारमबार हुने छ



के तपाई हरूले टी.एम .सी लाई नै भोट दिने त ????



याद राख दलाल हरू टी .एं.सी ले जित्यो भने हामी संगसंगै

त हरू पनी मेची पार हुनछस ..

के तपाई हरू ले टी .एम.सी लाई नै भोट दिने त ????



जय गोर्खा

जय गोर्खालाण्ड

जय बिमल



#Bandana Rai

#WB





Welcome To our channel Today News.

For all the latest and worldwide news, please do subscribe our channel.We promote any other brand or channel.

Growing by subscribe, like, comment & share.



TODAY NEWS WhatsApp Group Invite - https://goo.gl/twSLDv

TODAY NEWS Google Plus - https://goo.gl/dArpF5

TODAY NEWS Blogspot - https://goo.gl/VQxshV

TODAY NEWS Twitter -  https://goo.gl/GRnFvG

TODAY NEWS Pinterest - https://goo.gl/XRLgQj

TODAY NEWS Instagram - https://goo.gl/YUUxGm

No comments:

Post a Comment

Adbox